नेप्से ७ दशमलव ४७ अङ्कले घट्दा, कारोबार ३६ करोड ७ लाख


साताको दोस्रो दिन नेप्से ७ दशमलव ४७ अङ्कले घटेर ११५३ दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स र उत्पादनमुलक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक प्रोमेटर सेयरको ६ करोड ३९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै युनाइटेड फाइनान्सको सेयरमा ८ दशमलव ७२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जनउत्थान समुदायिक लघृवित्त विकास बैंकको शेयर ५ दशमलव १६ प्रतिशतले घट्न पुग्यो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार