Prabhu Life Ad Final

नेप्से ७ दशमलव ४७ अङ्कले घट्दा, कारोबार ३६ करोड ७ लाख

IME PAY


साताको दोस्रो दिन नेप्से ७ दशमलव ४७ अङ्कले घटेर ११५३ दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३६ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स र उत्पादनमुलक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

NCHL

सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक प्रोमेटर सेयरको ६ करोड ३९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै युनाइटेड फाइनान्सको सेयरमा ८ दशमलव ७२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जनउत्थान समुदायिक लघृवित्त विकास बैंकको शेयर ५ दशमलव १६ प्रतिशतले घट्न पुग्यो

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x