Prabhu Life Ad Final

कुश्मा बजारमा अजोड इन्स्योरेन्सको दुई दिने तालिम सम्पन्न

IME PAY

अजोड इन्स्योरेन्स लिमिटेड कुश्माशाखाको आयोजनामा (चैत्र २ र ३ )गते दुई दिने कुश्मा बजारमा बाली तथा पशुपंक्षि सम्बन्धी बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ ।

NCHL

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमानअवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका लगायतका विषयमा आफ्नो व्यक्त गरेका थिए ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपंक्षि बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा बीमा अभिकर्ताको आधारभुत तालिममा झन्डै ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्माशाखाका प्रमुख हरि सुवेदीले गरेको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेड गत फाल्गुन महिनादेखि कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा हुने निर्जिवन बीमा इन्स्योरेन्सको काम गर्दै आएको छ ।

यसमा सवारी साधन, गाईबस्तु, पशुपंक्षि, बाली, घर तथाव्यापार ब्यवसाय लगायतको क्षेत्रमा इन्स्योरेन्स हुँदै आएको कुश्मा शाखाले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x