SKIP THIS

MLBL
IME Life
Beema Board

५ लाख भन्दा बढी कारोबार गर्नेलाई बैशाख १ देखि स्थायी लेखा प्यान अनिवार्य , अन्यलाई ऐच्छिक

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा एक पटकमा ५ लाख रुपैयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।

लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्तालाई पनि प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डको बिज्ञप्तीले बताएको छ ।

Prabhu
Crest

लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आगामी वैशाख १ गतेदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।

एकैपटक ५ लाख भन्दा कम कारोबार गर्नेले प्यान नम्बर उल्लेख गर्न अनिवार्य हुनेछैन् । यसैगरी धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS