IME Life

बीमा सुविधा सहित कामना सेवा बैंकले ल्यायो नयाँ बचत योजना

SPIL
NIC ASIA

कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित बचत योजना खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर सहित न्यूनत्तम १ हजार रुपैयाँ खाता खोल्न सकिने छ । जसमा एक बर्षको लागि निशुल्क भिसा कार्ड, इन्टरनेट बैकिगं तथा मोवाईकल बैकिगं सुविधा पनि रहेको छ ।

Prabhu
Crest

बैंकले सञ्चालनमा ल्याएको उक्त खातामा लकर सुविधामा ५० प्रतिशत रहेको छ । बैंकले १ बर्षको लागि लकरमा छुट दिएको छ । साथै ५० प्रतिशत वाईभर र लकर मार्जिनको सुविधा दिएको छ । त्यस्तै बचतको ब्याज दैनिक हिसाव गरिनेछ भने त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।

स्वर्णिम सुरक्षित बचत खाता योजनामा बैंकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिएको छ भने १ लाख रुपैयाँसम्मको मेडिकल बीमा सुविधा दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS