Prabhu Life Ad Final

सगरमाथा इन्स्योरेन्स र ईस्टर्न एजेन्सी बीच सम्झौता

IME

सगरमाथा इन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो ।

सगरमाथा  इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक प्रकाश पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

NLIC

उक्त सम्झौता अनुसार आईसर गाडीमा क्षती पुगेको अवस्थामा ईस्टर्न एजेन्सीको सर्भिस सेन्टरबाट गाडी मर्मत गर्दा बीमाबापतको रकम इन्स्योरेन्सले नै भुक्तानी गर्ने भएको छ ।

उक्त सम्झौता पश्चात अब आईसर गाडीका ग्राहकले आफुलाई परेको समयमा गाडी मर्मतका लागि रकमको ब्यवस्था गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x