IME Life

सगरमाथा इन्स्योरेन्स र ईस्टर्न एजेन्सी बीच सम्झौता

SPIL
Sanima Reliance

सगरमाथा इन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो ।

सगरमाथा  इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक प्रकाश पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

Crest
Meta Holidays

उक्त सम्झौता अनुसार आईसर गाडीमा क्षती पुगेको अवस्थामा ईस्टर्न एजेन्सीको सर्भिस सेन्टरबाट गाडी मर्मत गर्दा बीमाबापतको रकम इन्स्योरेन्सले नै भुक्तानी गर्ने भएको छ ।

उक्त सम्झौता पश्चात अब आईसर गाडीका ग्राहकले आफुलाई परेको समयमा गाडी मर्मतका लागि रकमको ब्यवस्था गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन्

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x