Prabhu Life Ad Final

नेप्से सूचक र कारोबार दुबैमा वृद्धि

IME


साताको दोस्रो दिन नेप्से १४दशमलव २८ अङ्कले बढेर ११४२ दशमलव ९३ अङ्कमा बन्द भएको छ । ४० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्य क्षेत्र बाहेक सबै परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योेरेन्सको २ करोड ८९ लाख बराबरको शेयर किनबेच भयो ।

NLIC

सबैभन्दा धेरै नाग्दी गुप्र पावरको सेयरमा ८ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर ३ दशमलव ६६प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x