IME Life

नेप्से सूचक र कारोबार दुबैमा वृद्धि

SPIL
Sanima Reliance


साताको दोस्रो दिन नेप्से १४दशमलव २८ अङ्कले बढेर ११४२ दशमलव ९३ अङ्कमा बन्द भएको छ । ४० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्य क्षेत्र बाहेक सबै परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योेरेन्सको २ करोड ८९ लाख बराबरको शेयर किनबेच भयो ।

Crest
Meta Holidays

सबैभन्दा धेरै नाग्दी गुप्र पावरको सेयरमा ८ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर ३ दशमलव ६६प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x