IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सको प्यूठान उपशाखा उद्घाटन

SPIL
NIC ASIA

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्यूठान उपशाखा कार्यालयको उद्घाटन गरेको छ । साथै कम्पनीले ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कम्पनीका का मु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

Prabhu
Crest

साथै कार्याक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु लगायत स्थानीय, समाजसेवी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका का मु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका वारे प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS