साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य समायोजन

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशनको मूल्य समायोजन भएको छ ।

कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

बोनस सेयर मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ४०० रुपैयाँ ८० पैसा कायम भएको छ । भने औषत आधार मूल्य ३ सय १७ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार