IME Life

सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया नियुक्त

SPIL
NIC ASIA

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सुमितकुमार केडिया लाई सञ्चालकमा नियुक्त गरेको छ ।

फागुन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको १४३ औँ बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।

Prabhu
Crest

प्रमोद पाण्डेयको राजिनामा स्वीकृत भए पछि उक्त पदमा केडियालाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS