सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया नियुक्त

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सुमितकुमार केडिया लाई सञ्चालकमा नियुक्त गरेको छ ।

फागुन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको १४३ औँ बैठकले केडियालाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।

प्रमोद पाण्डेयको राजिनामा स्वीकृत भए पछि उक्त पदमा केडियालाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार