Prabhu Life Ad Final

निरन्तर आकर्षक लाभांस दिदै लगानीकर्तालाई खुशी बनाउँदै नेपाल लाईफ इन्स्योरेन्स (तथ्य सहित)

IME PAY

आर्थिक वर्ष ७४/७५ को नाफा बाट लाभांस प्रस्ताव गर्ने पहिलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स पर्दछ । शुक्रबार बसेको कम्पनीको २८२ औँ बैठकले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद गरी जम्मा ४८ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

केही जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गर्न बाँकी रहेको अवस्थामा नेपाल लाईफले भने आर्थिक वर्ष ७४/७५ को लाभांस घोषणा छ ।

NCHL

कम्पनीको विगत ५ वर्षको लाभांस ईतिहास हेर्दा कम्पनीले आर्थिक वर्ष ६९/७० देखि आर्थिक वर्ष ७३/७४ सम्म कम्पनीले २२२ प्रतिशत बोनस शेयर र ६७ नगद लाभांश प्रतिशत प्रदान गरेको छ । यो आर्थिक वर्षको प्रास्तावित लाभांस लाई छोड्ने हो भने कम्पनीको विगत ५ वर्षको औषत लाभांस ५८ प्रतिशत रहेको छ ।

जोखिम कम लिन खोज्ने लगानीकर्ताकोहरुलाई लाभांस बलियो र निरन्तर लाभांस दिने कम्पनीहरु प्राथमिकतामा हुन्छन । जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्सले लगानीकर्ताको त्यो चाहना पुरा गर्दै आएको छ ।

हेरौ कम्पनीको ५ वर्षको लाभांस

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x