Prabhu Life Ad Final

डिप्रोक्स लघुवित्तमा सहायक अधिकृत देखि प्रबन्धक पदका लागि रोजगारीको अवसर

IME

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ६ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले प्रबन्धकका पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, अधिकृत पदका लागि एक जना, सहायक अधिकृत पदका लागि एक जना र चालकका लागि एक जना गरी ६ जना कर्मचारीको माग गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।

NLIC

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ६ जना कर्मचारीको माग...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x