Prabhu Life Ad Final

नेप्से ७ दशमलव ४१ अंकले बढ्दा ,कारोबार रकम २० करोड ३८ लाख

IME PAY


साताको दोस्रो दिन नेप्से ७ दशमलव ४१ अंकले बढेर १ हजार १ सय ९ दशमलव ७३ को बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० करोड ३८ लाख रहेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५९ अंकले बढेर २ सय ३५ दशलमव ७८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

NCHL

यसदिन १ सय ६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर खरिदबिक्री भई २० करोड ३८ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार हुनेमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । जसको कारोबार २ करोड ५० लाख ७१ हजार रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै यस दिन ६ दशमलव ४९ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ८२ रुपैयाँ रहेको छ ।

साथै ८ दशमलव ८६ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा सहयोगी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य १ सय ८५ रुपैयाँ रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x