IME Life

नेप्से ७ दशमलव ४१ अंकले बढ्दा ,कारोबार रकम २० करोड ३८ लाख

SPIL
Sanima Reliance
GBIME


साताको दोस्रो दिन नेप्से ७ दशमलव ४१ अंकले बढेर १ हजार १ सय ९ दशमलव ७३ को बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० करोड ३८ लाख रहेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५९ अंकले बढेर २ सय ३५ दशलमव ७८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

Crest

यसदिन १ सय ६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर खरिदबिक्री भई २० करोड ३८ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार हुनेमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । जसको कारोबार २ करोड ५० लाख ७१ हजार रुपैयाँ बराबरको भएको छ ।

त्यस्तै यस दिन ६ दशमलव ४९ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्य आज ८२ रुपैयाँ रहेको छ ।

साथै ८ दशमलव ८६ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा सहयोगी विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य १ सय ८५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS