IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

महालक्ष्मी लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले शाखा प्रमुखका लागि १० जना र सहायक शाखा प्रमुखका लागि १० जना गरी २० कर्मचारीको माग गरेको हो ।

कम्पनीले विभिन्न १० शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ  ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS