नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम १६ करोड ४४ लाख

साताको अन्तिम दिन नेप्से ० दशमलव ८४ अङ्कले बढेर १११३ दशमलव ०७ अङ्कमा बन्द भएको छ । १६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाइड्रोपावर, उत्पादनमूक र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको २ करोड ५० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हिमालयन डिस्टिलरि लिमिटेडको शेयर ३ दशमलव ९० प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार