Prabhu Life Ad Final

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम १६ करोड ४४ लाख

IME PAY

साताको अन्तिम दिन नेप्से ० दशमलव ८४ अङ्कले बढेर १११३ दशमलव ०७ अङ्कमा बन्द भएको छ । १६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाइड्रोपावर, उत्पादनमूक र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

NCHL

सबैभन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको २ करोड ५० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै हिमालयन डिस्टिलरि लिमिटेडको शेयर ३ दशमलव ९० प्रतिशतले घट्न पुग्यो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x