IME Life

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ९ अर्ब पुग्यो

SPIL
NIC ASIA

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास अवधिमा कम्पनीहरुको कोषमा उक्त रकम देखिएको हो ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा धेरै रकम जम्मा भएको देखिएको छ । चालु आवको दोस्रो त्रैमास सम्ममा कम्पनीको कोषमा १ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीको कोषमा ९९ करोड ९६ लाख रुपैयाँ रहेको छ भने शिखर इन्स्योरेन्सको कोषमा ९५ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

तीन नयाँ निर्जीवन बीमाको कोष ४ करोड ९ लाख

तीन नयाँ निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ४ करोड ९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । चालु आवको दोस्रो त्रैमासकोे अवधिमा तीन नयाँ निर्जीवन बीमा कम्पनीहरुको कोषमा सो रकम जम्मा भएको देखिएको हो ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सानिमा इन्स्योरेन्स कम्पनीको बीमा कोषमा धेरै रकम जम्मा भएको देखिएको छ । चालु आवको दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको कोषमा १ करोड ७९ लाख ५२ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै जनरल इन्स्योरेन्सको कोषमा १ करोड ६९ लाख ३६ हजार रुपैयाँ जम्मा भएको छ । भने अजोड इन्स्योरेन्सको कोषमा ६१ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS