IME Life

पूँजी बजारलाई सहयोग गर्न तयार छ सरकार :अर्थमन्त्रालय

SPIL
NIC ASIA

नेपालको पूँजी बजारलाई सहयोग गर्न सरकार सधै तयार रहेको अर्थमन्त्रालयको राजस्व सचिव लालशंकर घिमिरेले बताएका छन् । पूँजी बजारलाई विश्वसनीय र व्यवस्थित बनाउँन सरकार कटिवद्ध रहेको उनले दाबी गरे । मुलुकको समग्र विकासको लागी आवश्यक पर्ने पूँजी जुटाउँने सबैभन्दा उपयुक्त विकल्प पूँजी बजार भएकोले यसलाई बाईपास गर्न नसकिने उनले स्पष्ट पारे । ‘तत्काल नीजि क्षेत्रलाई ३ अर्ब ५० करोड रुपैयाँ आवश्यक परेको छ । यो पूँजी जुटाउँने उपयुक्त प्लेटफर्म भनेकै पूँजी बजार हो,’ उनले भने ।

त्यस्तै छलफलमा सांसद रामकुमारी झाक्रीले पूँजी बजारको बिषयमा सरकार चिन्तित रहेको बताईन् । लगानीकर्ता र ब्रोकरलाई संकेत गर्दै उनले भनिन् ‘तपाईहरुलाई पूँजी बजारको बिषयमा कस्तो खालको कानुनी तथा नीतिगत समस्या परेको छ । बुदाँगत रुपमा टिपेर दिनुहोस । हामी तपाईकै प्रतिनिधि हौ । आवश्यक कानुन निर्माणमा हामी सहजीकरणको भूमिका खेल्छौ,’ उनले भनीन् । तर, बजारको बिषयमा सरोकारवालहरुले नै नकरात्मक हल्ला फिजाउँन बन्द गर्नुपर्ने उनले स्पष्ट पारिन् । ‘आज फागुन ७ गते आजको दिन बजार सकरात्मक हुनेछ भन्ने प्रतिबद्धता बोकेर जानुहोस् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS