Prabhu Life Ad Final

गण्डकी विकास बैंकको भरतपुर विशालचोकमा नयाँ शाखा विस्तार

IME PAY

गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड बिशालचोकमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

चितवन निर्वाचन क्षेत्र न २ का प्रदेश सभा सदस्य बिजय सुवेदीले शाखाको उद्घाटन गरेका छन् । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए।

NCHL

बैंकका नायव प्रबन्धक सुरज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भोजाड शाखाका प्रबन्धक केशवराज आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x