IME Life

नेप्से ३.१५ अंकले घट्यो, कारोबार रकम २१ करोड ७ लाख

SPIL
NIC ASIA

साताको पहिलो दिन नेप्से ३ दशमलव १५ अङ्कले घटेर ११०९ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

होटल, डेभलपमेन्ट बैंक र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ९० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कञ्चन डेभलपमेन्टको शेयर ६ दशमलव ८३ प्रतिशतले घट्न पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS