IME Life

नेप्से ७.११ अङ्कले घट्दा , कारोबार रकम २३ करोड ८८ लाख

SPIL
NIC ASIA

साताको चौेथौ दिन नेप्से ७ दशमलव ११ अङ्कले घटेर ११२७ दशमलव ०८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्र«ष्ट शेयरको १ करोड ३२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तिय संस्थाको सेयरमा ९ दशमलव ८२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयरमा १० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS