IME Life

एशीयन लाईफको ६० प्रतिशत हकप्रदको लागि दियो नेपाल धितोपत्र बोर्डले स्वीकृति

SPIL
NIC ASIA

एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद लाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले मितिले दिएकोे न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद अनुमतिका लागि बोर्डमा दिएको निवेदनलाई स्वीकृत गरेको हो ।

कम्पनीले मङ्सिर १९ गते निवेदन दिएको थियो । कम्पनीले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएको हो ।

Prabhu
Crest

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS