विजय लघुवित्त वित्तीय संस्थामा कनिष्ठ सहायक पद देखि शाखा प्रमुख पदका लागि रोजगारको अवसर

विजय लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रमुख वरिष्ठ सहायक केही, प्रशिक्षार्थी सहायक पदका लागि केही र कनिष्ठ सहायक पदका लागी कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार