सहारा विकास बैंकको ९ लाख कित्ता हकप्रद सेयर सूचिकृत

मंगलबार नेपाल स्टक एक्सचेञ्चमा सहारा विकास बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार