Prabhu Life Ad Final

कुमारी बैंकका भिसा क्रेडिट कार्ड बोक्ने ग्राहकलाई इकमर्स सुविधा

IME PAY


कुमारी बैंक लिमिटेडले भिसा क्रेडिट कार्डहोल्डरहरुलाई इ–कमर्स कारोबारहरु गर्न सक्ने सुविधा थप गरेको छ ।थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको छ।

कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा इ–मेल वा एसएमएसबाट “वान टाइम पासर्वड” प्राप्त गर्ने छन ्। जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । बैंकको कार्ड मार्फत कारोबार गर्दा उक्त सुरक्षाको कारण ढुक्क भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जनाएको छ।

NCHL

यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने विज्ञप्तिमा उल्लेख छ। यस सुविधा प्राप्त गर्नको लागि कार्डहोल्डरहरुले कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको पासवर्ड पाउन सकिन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x