IME Life

एनसीसी बैंकको खुद नाफामा वृद्धि, बैंकले कमायो ६४ करोड ३९ लाख

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/ ७६ को दोस्रो त्रैमासको अवधिमा एनसीसी बैंकले ६४ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा यो १३२ प्रतिशतले बढी हो ।

बैंकले गत आवको साही अवधिको त्रैमासमा २७ करोड ७४ लाख ८७ हजार मात्र रुपैयाँ खुद नाफा कमाएको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकको निक्षेप संकलन ६४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

बैंकको सीडि रेसियो ७८.२१ प्रतिशत रहेको छ । चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको एनसीसी बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैंयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २१ दशमलव १२ रुपैँया कायम भएको छ । ३.५३ प्रतिशत खराब कर्जा रहँदा कष्ट अफ फण्ड ७.९५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS