Prabhu Life Ad Final

सिराहा जिल्लाको सिराहा बजारमा कैलाश विकास बैंकको नयाँ शाखा

IME PAY

कैलाश विकास बैंकले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरका छन् ।

बैंकले हाल मुलुकभर ८७ शाखा कार्यलय, ३२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

NCHL

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x