IME Life

अर्घाखाँचीमा एशीयन लाईफको अभिकर्ता पुर्नताजगीकरण तालिम सम्पन्न

SPIL
NIC ASIA

एशीयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपशाखा कार्यलय , अर्घाखाँचीमा अभिकर्ता पुर्नताजगीकरण तालिम सम्पन्न गरेको छ । अर्घाखाँची उपशाखा कार्यलय प्रमुख गोकर्ण प्रसाद न्यौपाने र मुख्य प्रबन्धक कृष्ण कुमार पुरीे को प्रमुख परीक्षणमा कम्पनीको नयाँ बीमा योजनाको बारे अभिकर्तालाई सहजीकरण गरेको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रममा बिजनेस म्यानेनजर, बिजनेस डेभलमेन्ट अफिसर, अभिकर्ताहरुको सहभागीतामा शनिबार कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै कार्यक्रममा बिजनेस म्यानेनजर, उत्कृष्ट अभिकर्ताहरुलाई पनि सम्मान गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS