SKIP THIS

Slicl

अर्घाखाँचीमा एशीयन लाईफको अभिकर्ता पुर्नताजगीकरण तालिम सम्पन्न

एशीयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपशाखा कार्यलय , अर्घाखाँचीमा अभिकर्ता पुर्नताजगीकरण तालिम सम्पन्न गरेको छ । अर्घाखाँची उपशाखा कार्यलय प्रमुख गोकर्ण प्रसाद न्यौपाने र मुख्य प्रबन्धक कृष्ण कुमार पुरीे को प्रमुख परीक्षणमा कम्पनीको नयाँ बीमा योजनाको बारे अभिकर्तालाई सहजीकरण गरेको थियो ।

उक्त कार्यक्रममा बिजनेस म्यानेनजर, बिजनेस डेभलमेन्ट अफिसर, अभिकर्ताहरुको सहभागीतामा शनिबार कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै कार्यक्रममा बिजनेस म्यानेनजर, उत्कृष्ट अभिकर्ताहरुलाई पनि सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार