Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद निष्कासनको लागि, माघ २७ मा बुक क्लोज

IME PAY

नेपाल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते (आईतबार) देखि बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिनदेखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय कम्पनी संचालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल नेपाल इनसुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x