जनरल इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र नेपाल क्रेडिट एण्ड कमर्स ( एनसिसि ) बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

सहमति भएसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार