एभरेष्ट इन्स्योरेन्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ देखि असिस्टेन्ट पदका लागि राजेगार खुल्यो

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले डेपुटी चिफ एक्जुकेटिभ, चार्टर्ड एकाउण्टेड र असिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार