एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले डेपुटी चिफ एक्जुकेटिभ, चार्टर्ड एकाउण्टेड र असिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- ‘कर्णाली’ समस्याग्रस्त घोषणा भएसँगै क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप, मूल्यमा पहिरो
- ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट शर्मा सम्मानित
- कर्णालीमा जीवन बीमकको व्यवसाय ३% मात्रै, अन्य प्रदेशमा कति ?
- कर्णाली डेभलपमेन्ट बैंकः नेप्सेलाई थप अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न सेबोनको निर्देशन