IME Life

एशियन लाईफ बिराटनगर शाखाबाट मृत्युदावी भुक्तानी

SPIL
NIC ASIA

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विराटनगर शाखा अनर्तर्गत माघ १६ गते एउटै कार्याक्रममा दुईवटा मृत्युदावी भुक्तानी गरेको छ ।

सुनसरी गढी गॉउपालिका ३ का मृतक बीमीत पुसलाल मण्डलको श्रीमति रिखिया देवी मण्डललाई कम्पनीले बोनस सहित १ लाख ३१ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

बीमित मण्डलको टिभी रोग लागि मृत्यु भएको थियो । उनले ६ वर्ष अगाडि अग्रिम भुक्तानीमा बीमा गरी २५ हजार रुपैयाँ फिर्ता लिएका भएता पनि सो रकम कट्टा नगरी निजको श्रीमती रिखिया देवी लाई बोनस सहित सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले उदयपुर चौदण्डी नगरपालिका ५ का मृतक बीमीत दहनी देवि चौधरीको छोरा लाई बोनस सहित १ लाख ४१ हजार ६ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मृतक बीमितको हेपटाइटिस रोग लागि मृत्यु भएको थियो ।

एशियन लाईफ इन्स्योरेन्स बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले एक समारोहका बीच उक्त चेकहरु हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS