Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंकले गर्यो नुवाकोट र धादिङ जिल्लाका अपाङ्ग बालबालिकालाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेको छ ।

मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको कार्यक्रममा विशेष किसिमको खेल शो–डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको हो ।

Prabhu
Crest

आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउने साउण्ड बललाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बीच शुरुमा सबै सहभागीहरुलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्घारा तालिम अभ्यास गराईएको थियो ।

उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मा।वि, तुप्चे, नुवाकोट र जनजाग्रिति मा।वि, महादेववेशी, धादिङ्गका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS