IME Life

बीमामा सहभागी हुन चाहनुहुन्छ, नागरिक लगानी कोषमा भएको जम्मा रकम कति छ ?

SPIL
NIC ASIA

बीमा कार्यक्रममा सहभागी हुन चाहने राष्ट्रसेवक कर्मचारीहरुको नागरिक लगानीकोषमा कम्तिमा ९ हजार ६०० रकम जम्मा भएको हुनुपर्नेछ । कर्मचारीहरुको गत असारमसान्तसम्ममा कोषमा कम्तिमा पनि उक्त रकम जम्मा भएको हुनुपर्नेछ । अन्यथा कर्मचारीले अपुग रकम जम्मा गर्न नागरिक लगानी कोषले आवहन गरेको छ ।

नेपाल सरकारबाट आव २०७५/७६ को बजेट वक्तब्यमा प्रत्येक राष्ट्रसेवकको कर्मचारीहरु (निजामती सेवा, सामुदायिक विद्यालयका शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, तथा राष्ट्रिय अनुसन्धान विभाग) बीमा गरिने घोषणा गरेको थियो । जसका लागी २०७५ साल साउन १ गते देखि कर्मचारीको मासिक तलबबाट ४०० रुपैयाँ र नेपाल सरकारबाट ४०० रुपैयाँ गरी जम्मा ८०० सय रुपैयाँ नागरिक लगानीकोषमा जम्मा गर्दै आएको छ ।

Prabhu
Crest

तर, गत असारसम्ममा उक्त कोषमा ९ हजार ६०० नभएको कर्मचारी बीमा कार्यक्रममा सहभागी हुन नपाउँने भएपछि कोषले अपुग रकम जम्मा गर्न कर्मचारीलाई आवहन गरको हो ।
साथै ५० बर्ष भन्दा बढी उमेर पुगेका राष्ट्रसेवकहरुले उमेरको आधारमा बढि बीमाशुल्क बुझाउँनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS