IME Life

एभरेष्ट इन्स्यारेन्सको १ लाख ९७ हजार ७१७ कित्ता सेयर लिलामीमा आउने

SPIL
NIC ASIA

 

एभरेष्ट इन्स्यारेन्सले बिक्री खुला गरेको १०५ प्रतिशत हकप्रद सेयर माघ ९ गते बाँडफाँट हुने भएको छ । कम्पनीले १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद सेयर बिक्री खुला गरेकोमा १२ लाख ५ हजार ६०८ कित्ताका लागि मात्र आवेदन परेको हो ।

Prabhu
Crest

यस आधारमा अझै १ लाख ९७ हजार ७१७ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर अब लिलामीमा आउनेछ । एभरेष्ट इन्सुरेन्सले मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता (१०५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
एभरेष्टले १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीबाट १०५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक सेयर हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद जारी गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS