IME Life

नेप्से सामान्य अंकले घट्यो,कारोबार रकम ३१ करोड ५४ लाख

SPIL
NIC ASIA

साताको अन्तिम दिन नेप्से ० दशमलव २० अङ्कले घटेर ११७२ दशमलव ७८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३१ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

हाइड्रोपावर, फाइनान्स, बैंकिङ, माइक्रोफाइनान्स र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै अपर सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ करोड ३८ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै कन्काई विकास बैंकको सेयरमा ५ दशमलव १३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जनता बैंक नेपालको शेयर ८ दशमलव २६ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३ प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ८३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १७ प्रतिशतल घटेर ६ हजार १ सय ४१ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS