IME Life

सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौत भए सँगै बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS