IME Life

आशा लघुवित्तले माघ १८ देखि साधारण शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल ६ लाख ७४ हजार कित्ता मध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

Prabhu
Crest

आईपीओ निष्कासन बन्द छिटोमा माघ २२ र ढिलोमा फागुन १९ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम १० देखि अधिकतम ३ हजार ३७० कित्तासम्म भर्न पाइने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS