Prabhu Life Ad Final

धितोपत्र बोर्डले नियमावली र निर्देशिका शंसोधनका लागी सुझाव माग्यो

IME PAY


नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन सम्बन्धी ऐन २०६३ अन्र्तगत बनेका नियमावली र निर्देशिकाहरु शंसोधन गर्ने भएको छ ।

समय सापेक्ष नियमावली तथा निर्देशिकाहरु शंसोधन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

NCHL

नियमावली र निर्देशिकाहरु शंसोधन गर्न लागेकाले सम्बन्धित निकायहरुसँग राय सुझाव मागेको छ ।

बोर्डले धितोपत्र व्यवसाय (मर्चेन्ट बैंकर) नियमावली २०६४, धितोपत्र व्यवसाय (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) २०६४, सामूहिक लगानी कोष निमायवली २०६७, क्रेडिट रेटिङ्ग निमायली २०६८ र धितोपत्र दर्ता तथा निकाष्शन निमायवली २०७३ शंसोधन गर्ने तयारी गरेको छ भने सामूहिक लगानी कोष निर्देशका २०६९ र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ पनि शंसोधन गर्ने तयारी गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x