IME Life

जनता क्यापिटललाई धितोपत्र व्यवसायी अनुमती

SPIL
NIC ASIA new
Sanima Reliance

जनता बैंक नेपालको लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको लागि अनुमती दिएको छ ।

Prabhu
Crest

धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्दे्शिकाको अधिनमा रही धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको रुपमा अनुमति दिइएको हो ।अनुमति भएसगै अव जनता क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिन पाउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS