SKIP THIS

Slicl

साना किसानको २५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन

साना किसान  विकास बैंक लिमिटेडको २५ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको छ । बैंकको २५ प्रतिशत बोनस सेयरपछि समायोजित सेयर मूल्य ८६५ रुपैयाँ ६० पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने ९९८ रुपैयाँ ८० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार