कालिका लघुवित्तको ८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन

आईतबार कालिका लघुवित्तको मूल्य समोजन भएको छ । लघुवित्तको ८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ९१२.०४ रुपैयाँ तोकिएको छ ।

जसको औसत आधारमूल्य ९९४ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार