Prabhu Life Ad Final

कृषि विकास बैंकले २१ दशलव ०५३ प्रतिशत लाभांस दिदै

IME PAY
IME Life

कृषि विकास बैंक कृषि विकास बैंक लिमिटेडले आफना शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले यही पुस २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.०५३ प्रतिशत (कर समेत) नगद लाभांश र ६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS