IME Life
GBIME

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त

SPIL
NIC ASIA new
NLIC

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले वासुदेव अधिकारी लाई सर्वसम्मत चयन गरेको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय बाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS