Prabhu Life Ad Final

नेपालगञ्जमा सानिमा जनरलको शाखा विस्तार

IME PAY
IME Life

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले नेपालगञ्जमा शाखा विस्तार गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र सानिमा जनरलका सञ्चालक खेमराज लामिछानेले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरितो  रुपमा बिमा सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS