नेपालगञ्जमा सानिमा जनरलको शाखा विस्तार

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले नेपालगञ्जमा शाखा विस्तार गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा र सानिमा जनरलका सञ्चालक खेमराज लामिछानेले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरितो  रुपमा बिमा सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार