IME Life
GBIME

प्रभु बैंकको १० दशमलव २६५ लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको सञ्चालक समितको १३५ औं बैठकले बोनस र नगद गरि सो परिमाणको लाभांश प्रस्ताव गरेको हो ।

Crest

बैठकले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५दशमलव२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS