IME Life

ग्लोबल आइएमई लघुवित्तमा शाखा प्रबन्धक देखि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । संस्थाले शाखा प्रबन्धक पदका लागि केही, सहायक पदका लागि केही , सुचना प्रविधि साहायक १ जना र प्रशिक्षार्थी सहायकका लागि ५० जना कर्मचारीहरुको माग गरेको हो ।

आवेदकले निवेदनका साथमा हालसालै खिँचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र ताथा र्कानुभवका प्रमाणपत्रहरुको प्रतिलिपि समेत संकलन गर्नु पर्ने छ ।

Prabhu
Crest

इच्छुक आवेदकले यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रिय कार्यलयको ईमेल ठेगानामा दरखास्त दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS