नेपाल एसबिआई बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर मूल्य समायोजन भए पछि कम्पनीको शेयर मूल्य ४ सय ३ रुपैयाँ ८१ पैसा कायम भएको छ । जसको औषत आधार मूल्य ६ सय २५ रुपैयाँ ९० पैसा कामय रहेको छ ।
नेपाल एसबिआई बैंकको मूल्य समायोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2018/12/logonepalsbi.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)