IME Life

माहुली सामुदायिक लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

माहुली सामुदायिक लघुवित्तले निष्कासन गरेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर ११ गते देखि २ः१ अनुपातमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्रिमा ल्याए्रको थियो ।

Prabhu
Crest

कम्पनीले हकप्रद निष्कासनको लागि कात्तिक २८ गते देखि शेयरधनीहरुको लागि बुक क्लोज गरेको थियो ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS