IME Life New
GBIME

सानिमा लाइफ र एन आई सि एशिया बीच बीमा सेवा सम्झौता

SPIL
Global College
NLIC

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन आई सि एसिया बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौता भए सँगै ग्राहकहरुले एन. आई. सी. एशिया बैंकका सम्पुर्ण २७८ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS