IME Life
Beema Board

नेको इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश, विभिन्न विधामा अवार्ड प्रदान

SPIL
NIC ASIA

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम बीच वार्षिक समारोह सम्पन्न गरेको हो । कम्पनीले आफ्नो वार्षिकउत्सव समारोहको अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरु लाई सम्मान गरेको छ ।

कम्पनीले बार्षिकउत्सव कार्यक्रममा चार विधामा कर्मचारी तथा शाखा कार्यालयलाई अवार्ड प्रदान गरेको थियो ।
उक्त अवार्डमा बेस्ट म्यानेजर अवार्ड कालिमाटि शाखाका शाखा प्रमुख कृष्ण बर्तौला लाई दिएको छ । यसैगरी कम्पनीले बेस्ट शाखा अवार्ड नयाँ बानेश्वर शाखा, बेस्ट मार्के्टिङ्ग अवार्ड नारायणघाट शाखाका बजार व्यवस्थापक कृष्ण रिजाल र बेस्ट रिजनल अर्वाड बुटवल कार्यलयका रमेश बहादुर थापा लाई प्रदान गरेको थियो ।

Prabhu
Crest

वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनी सञ्चालक अध्यक्ष, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगाएत कम्पनीमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS